दफा ४७९
साहूले ऋणीबाट ब्याज लिन नपाउने

लेनदेन हुँदा लिखतमा ब्याज लिने दिने कुरा उल्लेख नभएमा साहूले ऋणीबाट ब्याज लिन पाउने छैन ।